लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
नेपालगंज, बाँके
बाँके जिल्लाका आयुर्वेद सेवा : बाँके जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जको रानी तलाउ स्थित आफ्नै भवन संचालनमा रहेको छ । यसले बाँके जिल्लाको सम्पूर्ण जनतालाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ । यस अन्तर्गत तलका पाँचवटा शाखाहरु रहेका छन् । १. जयसपुर आयुर्वेद औषधालय (जयसपुर, बाँके) २. भवनियापुर आयुर्वेद औषधालय (भवनियापुर, बाँके) ३. कोहोलपुर आयुर्वेद औषधालय (कोहोलपुर, बाँके) ४.... थप हेर्नुहोस